डलरको मूल्य १५५ नाघ्यो ! बिदेशबाट नेपालमा पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजको बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर, युरो र बेलायती पाउण्डसहित विभिन्न देशका मुद्राको खरिद तथा बिक्रीदर निर्धारण गरिएको छ। सबैभन्दा उच्च विनिमयदर कुवेती दिनारको रहेको छ भने भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ कायम गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने उल्लेख गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १५४.६२ १५५.२२
युरो (EUR) १७९.३१ १८०.०१
बेलायती पाउण्ड (GBP) २०७.१४ २०७.९४
स्वीस फ्र्याङ्क १९५.६२ १९६.३८
अष्ट्रेलियन डलर ११०.१६ ११०.५९
क्यानेडियन डलर ११२.३२ ११२.७६
सिङ्गापुर डलर १२०.७४ १२१.२१
जापानी येन (१०) ९.७२ ९.७६
चिनियाँ युआन २२.७३ २२.८२
साउदी रियाल ४१.२० ४१.३६
कतारी रियाल ४२.४२ ४२.५८
थाई भाट ४.७३ ४.७५
यूएई दिराम ४२.१० ४२.२६
मलेसियन रिङ्गेट ३८.९५ ३९.१०
दक्षिण कोरियाली वन (१००) १०.२७ १०.३१
स्विडिस क्रोनर १६.४६ १६.५२
डेनिस क्रोनर २३.९९ २४.०९
हङकङ डलर १९.७४ १९.८१
कुवेती दिनार ५०३.९८ ५०५.९३
बहराइन दिनार ४१०.०५ ४११.६४
ओमानी रियाल ४०१.६१ ४०३.१६
भारतीय रुपैयाँ (१००) १६०.०० १६०.१५
nawajiwan