कैलालीमा रुखबाट लडेर १५ वर्षीय बालकको ज्यान गयो !

Image
Nisarga Hospital

अत्तरिया : कैलालीमा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ। शनिबार साँझ धनगढी उपमहानगरपालिका–१५ झिनुवाका १५ वर्षीय लोकेश बिकको सिमलको रुखबाट लडेर मृत्यु भएको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार आफ्नै घर नजिक रहेको सिमलको रुखको हाँगा काट्ने क्रममा उनी लडेर गम्भीर घाइते भएका थिए।

Attariya Hospital

घाइते बिकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले चेकजाँचपछि मृत घोषणा गरेका थिए।

nawajiwan