बिदेशबाट नेपालमा पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजको बिनिमयदर, कति पुग्यो त रियाल – दिरामको मूल्य

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। प्रकाशित दरअनुसार अमेरिकी डलर, युरो र बेलायती पाउण्डसहित प्रमुख अन्तर्राष्ट्रिय मुद्राको नेपाली रुपैयाँसँगको विनिमयदर निर्धारण गरिएको हो। अमेरिकी डलर एकको बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा पुगेको छ भने युरो १७८ रुपैयाँ र पाउण्ड २०६ रुपैयाँ ४ पैसा कायम भएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार दर परिवर्तन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूको विनिमयदर भने केही फरक हुन सक्ने उल्लेख गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (1) १५२.८१ १५३.४१
युरो (1) १७७.३१ १७८.००
युके पाउण्ड (1) २०५.२३ २०६.०४
स्वीस फ्र्याङ्क (1) १९४.२० १९४.५७
अष्ट्रेलियन डलर (1) १०८.८५ १०९.२७
क्यानेडियन डलर (1) ११०.७६ १११.१९
सिङ्गापुर डलर (1) ११९.३४ ११९.८१
जापानी येन (10) ९.६० ९.६४
चिनियाँ युआन (1) २२.५९ २२.६८
साउदी रियाल (1) ४०.७२ ४०.८८
कतारी रियाल (1) ४१.९४ ४२.१०
थाई भाट (1) ४.६७ ४.६९
यूएई दिराम (1) ४१.६१ ४१.७७
मलेसियन रिङ्गेट (1) ३८.५१ ३८.६६
दक्षिण कोरियाली वन (100) १०.०७ १०.११
स्वीडिस क्रोनर (1) १६.३१ १६.३७
डेनिस क्रोनर (1) २३.७१ २३.८०
हङ्कङ डलर (1) १९.५० १९.५८
कुवेती दिनार (1) ४९८.०८ ५००.०३
बहराइन दिनार (1) ४०५.२८ ४०६.८७
ओमानी रियाल (1) ३९६.९० ३९८.४६
भारतीय रुपैयाँ (100) १६०.०० १६०.१५
nawajiwan