बिदेशबाट नेपालमा पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजको बिनिमयदर, कति पुग्यो त रियाल – दिरामको मूल्य

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको खरिददर रु १५२.०८ र बिक्रीदर रु १५२.६८ कायम गरिएको छ। युरो, बेलायती पाउण्ड, स्वीस फ्राङ्क, अष्ट्रेलियन डलरलगायत प्रमुख मुद्राको दर पनि अद्यावधिक गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर रु १६० र बिक्रीदर रु १६०.१५ तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर परिवर्तन हुन सक्ने जनाएको छ भने वाणिज्य बैंकको दर फरक हुन सक्ने उल्लेख गरेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा एकाइ खरिददर (रु) बिक्रीदर (रु)
अमेरिकी डलर 1 152.08 152.68
युरोपियन युरो 1 177.09 177.79
बेलायती पाउण्ड 1 205.24 206.05
स्वीस फ्राङ्क 1 194.64 195.41
अष्ट्रेलियन डलर 1 109.03 109.46
क्यानेडियन डलर 1 110.10 110.54
सिङ्गापुर डलर 1 119.06 119.53
जापानी येन 10 9.57 9.61
चिनियाँ युआन 1 22.42 22.50
साउदी रियाल 1 40.53 40.69
कतारी रियाल 1 41.72 41.88
थाई भाट 1 4.68 4.70
यूएई दिर्हाम 1 41.40 41.57
मलेसियन रिङ्गिट 1 38.48 38.63
दक्षिण कोरियाली वन 100 10.04 10.08
स्विडिस क्रोनर 1 16.39 16.46
डेनिस क्रोनर 1 23.70 23.79
हङकङ डलर 1 19.41 19.49
कुवेती दिनार 1 495.86 497.82
बहराइन दिनार 1 403.40 404.99
ओमानी रियाल 1 395.01 396.57
भारतीय रुपैयाँ 100 160.00 160.15
nawajiwan