बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर, युरो, पाउन्डसहित प्रमुख मुद्राको दर सार्वजनिक गरिएको हो।

CP Hospital Dhangadhi
मुद्रा खरिददर बिक्रीदर
USD 152.13 152.73
EUR 177.19 177.88
GBP 204.90 205.70
AUD 109.26 109.69
CAD 109.83 110.25
Attariya Hospital

केन्द्रीय बैंकले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुन सक्ने र अद्यावधिक विवरण बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिने उल्लेख गरिएको छ।

nawajiwan