बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङसहित विभिन्न मुद्राको खरिद–बिक्रीदर तोकिएको छ। आवश्यकता अनुसार दर संशोधन गर्न सकिने र वाणिज्य बैंकका दर फरक हुन सक्ने जनाएको छ।

मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर 152.96 153.56
युरो 178.05 178.74
पाउण्ड स्टर्लिङ 205.85 206.65
स्वीस फ्रयाङ्क 194.20 194.96
अष्ट्रेलियन डलर 109.26 109.69
क्यानेडियन डलर 110.10 110.53
सिङ्गापुर डलर 119.24 119.71
जापानी येन (10) 9.57 9.61
चिनियाँ युआन 22.58 22.67
साउदी रियाल 40.74 40.90
कतारी रियाल 41.95 42.12
भारतीय रुपैयाँ (100) 160.00 160.15

अन्य मुद्राहरूमा थाइ भाट, यूएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्वीडिस र डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालसमेतका दर निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
nawajiwan