बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ उच्च विन्दुमा पुगेको छ।

CP Hospital Dhangadhi

आज अमेरिकी डलर १ को खरिद दर १५२ रुपैयाँ १३ पैसा र बिक्री दर १५२ रुपैयाँ ७३ पैसा कायम भएको छ। युरोपियन युरो १ को खरिद दर १७५ रुपैयाँ ६१ पैसा र बिक्री दर १७६ रुपैयाँ ३० पैसा तोकिएको छ। यस्तै, युके पाउन्ड स्टर्लिङ १ को खरिद दर २०३ रुपैयाँ ६२ पैसा र बिक्री दर २०४ रुपैयाँ ४२ पैसा रहेको छ।

Attariya Hospital

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिने खाडी मुलुक तथा मलेसियाको मुद्रा सटही दर पनि बढेको छ। साउदी रियाल १ को खरिद दर ४० रुपैयाँ ५३ पैसा र बिक्री दर ४० रुपैयाँ ६९ पैसा तथा कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ७३ पैसा र बिक्री दर ४१ रुपैयाँ ८९ पैसा पुगेको छ।

nawajiwan