बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्राको बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर, युरो, पाउण्ड, युएई दिराम, साउदी रियाललगायत प्रमुख मुद्राहरूको दर सार्वजनिक गरिएको हो।

CP Hospital Dhangadhi
मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर 151.88 152.48
युरो 175.80 176.50
पाउण्ड 203.73 204.54
स्वीस फ्रयाङ्क 190.78 191.53
अष्ट्रेलियन डलर 106.92 107.35
क्यानेडियन डलर 108.58 109.01
सिङ्गापुर डलर 118.30 118.77
जापानी येन (१०) 9.48 9.52
चिनियाँ युआन 22.46 22.55
साउदी रियाल 40.47 40.63
युएई दिराम 41.35 41.52
भारतीय रुपैयाँ (१००) 160.00 160.15
Attariya Hospital

nawajiwan