बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १५१.२४ र बिक्रीदर १५१.८८ रुपैयाँ कायम गरिएको छ। युरो, पाउण्ड, स्वीस फ्रयाङ्कलगायत प्रमुख मुद्राका दर पनि सार्वजनिक गरिएको छ।

CP Hospital Dhangadhi

प्रमुख विनिमयदर तालिका

Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (१) १५१.२४ १५१.८८
युरो (१) १७५.५४ १७६.२४
यूके पाउण्ड (१) २०३.०२ २०३.८२
स्वीस फ्रयाङ्क (१) १९०.६७ १९१.४३
अष्ट्रेलियन डलर (१) १०६.९३ १०७.३५
क्यानेडियन डलर (१) १०८.१९ १०८.६२
सिङ्गापुर डलर (१) ११७.९६ ११८.४३
जापानी येन (१०) ९.४४ ९.४८
चिनियाँ युआन (१) २२.३८ २२.४७
साउदी रियाल (१) ४०.३० ४०.४६

nawajiwan