बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी विनिमयदर सार्वजनिक गर्‍यो

CP Hospital Dhangadhi

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा तोकिएको छ।

युरो, पाउण्ड, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन, क्यानेडियन, सिङ्गापुर डलरदेखि भारतीय रुपैयाँसम्मका दरहरू पनि निर्धारण गरिएको छ। बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

nawajiwan
Attariya Hospital

प्रमुख विनिमयदर तालिका

मुद्रा खरिददर बिक्रीदर
USD (अमेरिकी डलर) 151.00 151.60
EUR (युरो) 175.30 175.99
GBP (पाउण्ड) 202.69 203.49
CHF (स्वीस फ्रयाङ्क) 190.09 190.85
AUD (अष्ट्रेलियन डलर) 106.80 107.23
CAD (क्यानेडियन डलर) 107.86 108.29
SGD (सिङ्गापुर डलर) 117.84 118.30
JPY (१० येन) 9.42 9.45
CNY (युआन) 22.23 22.44
INR (१०० रुपैयाँ) 160.00 160.15

बैंकले अन्य खाडी मुलुक, एसियाली तथा युरोपेली मुद्राको दर पनि सार्वजनिक गरेको छ। विनिमयदर वाणिज्य बैंकमा फरक हुन सक्ने जनाइएको छ।