बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२.३४ रुपैयाँ र बिक्रीदर १५२.९४ रुपैयाँ कायम गरिएको छ। युरो, बेलायती पाउण्ड, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायत प्रमुख विदेशी मुद्राको विनिमयदर पनि निर्धारण गरिएको छ। यसैगरी जापानी येन, चिनियाँ युआन, भारतीय रुपैयाँ, साउदी रियाल, कतारी रियाल, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको विनिमयदर समेत सार्वजनिक गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर केही फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटबाट हेर्न सकिने उल्लेख गरिएको छ।

CP Hospital Dhangadhi

शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १५२.३४ १५२.९४
युरो (EUR) १७३.८१ १७४.५०
बेलायती पाउण्ड (GBP) २०३.२६ २०४.०६
स्विस फ्र्याङ्क (CHF) १८९.१८ १८९.९३
अष्ट्रेलियन डलर (AUD) १०५.१६ १०५.५७
क्यानेडियन डलर (CAD) १०७.३१ १०७.७३
सिङ्गापुर डलर (SGD) ११७.७४ ११८.२१
जापानी येन (१०) ९.४५ ९.४९
चिनियाँ युआन (CNY) २२.४४ २२.५३
साउदी रियाल (SAR) ४०.५७ ४०.७३
कतारी रियाल (QAR) ४१.७९ ४१.९६
थाई भाट (THB) ४.५७ ४.५९
युएई दिराम (AED) ४१.४८ ४१.६४
मलेसियन रिङ्गेट (MYR) ३७.३४ ३७.४९
दक्षिण कोरियाली वन (१००) ९.८४ ९.८८
स्वीडिस क्रोनर (SEK) १५.७० १५.७६
डेनिस क्रोनर (DKK) २३.२५ २३.३४
हङकङ डलर (HKD) १९.४२ १९.५०
कुवेती दिनार (KWD) ४९४.७७ ४९६.७२
बहराइन दिनार (BHD) ४०४.१० ४०५.६९
ओमानी रियाल (OMR) ३९५.७० ३९७.२६
भारतीय रुपैयाँ (१०० INR) १६०.०० १६०.१५
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur