बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १५२.०४ र बिक्रीदर १५२.६४ रुपैयाँ कायम गरिएको छ। विनिमयदर आवश्यकताअनुसार संशोधन हुन सक्ने तथा वाणिज्य बैंकको दर फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।

CP Hospital Dhangadhi

विदेशी मुद्राको विनिमयदर (आइतबार)

Attariya Hospital
मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १५२.०४ १५२.६४
युरोपियन युरो (EUR) १७३.९६ १७४.६५
बेलायती पाउण्ड (GBP) २०२.९९ २०३.७९
स्वीस फ्र्याङ्क (CHF) १८९.३० १९०.०५
अष्ट्रेलियन डलर (AUD) १०५.५० १०५.९२
क्यानेडियन डलर (CAD) १०७.१८ १०७.६१
सिङ्गापुर डलर (SGD) ११७.७९ ११८.२६
जापानी येन (JPY) १० ९.४४ ९.४७
चिनियाँ युआन (CNY) २२.४१ २२.५०
साउदी रियाल (SAR) ४०.४९ ४०.६५
कतारी रियाल (QAR) ४१.७१ ४१.८८
थाई भाट (THB) ४.५९ ४.६१
यूएई दिराम (AED) ४१.४० ४१.५६
मलेसियन रिङ्गेट (MYR) ३७.३५ ३७.४९
दक्षिण कोरियाली वन (KRW) १०० ९.९३ ९.९७
स्वीडिस क्रोनर (SEK) १५.७६ १५.८२
डेनिस क्रोनर (DKK) २३.२८ २३.३७
हङकङ डलर (HKD) १९.३९ १९.४६
कुवेती दिनार (KWD) ४९३.८० ४९५.७५
बहराइन दिनार (BHD) ४०३.३० ४०४.८९
ओमानी रियाल (OMR) ३९४.९१ ३९६.४७
भारतीय रुपैयाँ (INR) १०० १६०.०० १६०.१५

 

nawajiwan