बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ २० पैसा कायम गरिएको छ। युरो, बेलायती पाउण्ड, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायत प्रमुख विदेशी मुद्राको दर पनि अद्यावधिक गरिएको छ। त्यस्तै जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, यूएई दिराम, मलेसियन रिङ्गेट, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको विनिमय दर समेत निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूको दर फरक हुन सक्ने उल्लेख गरेको छ।

CP Hospital Dhangadhi

आजको विदेशी मुद्रा विनिमय दर

Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १५२.६० १५३.२०
युरोपियन युरो (EUR) १७४.०७ १७४.७६
बेलायती पाउण्ड (GBP) २०३.६५ २०४.४५
स्विस फ्र्याङ्क (CHF) १८८.८५ १८९.५९
अष्ट्रेलियन डलर (AUD) १०५.६० १०६.०१
क्यानेडियन डलर (CAD) १०७.७८ १०८.२०
सिङ्गापुर डलर (SGD) ११७.९२ ११८.३९
जापानी येन (१०) ९.३९ ९.४३
चिनियाँ युआन (CNY) २२.४४ २२.५३
साउदी रियाल (SAR) ४०.६४ ४०.८०
कतारी रियाल (QAR) ४१.८६ ४२.०२
थाइ भाट (THB) ४.५६ ४.५८
यूएई दिराम (AED) ४१.५५ ४१.७१
मलेसियन रिङ्गेट (MYR) ३७.४३ ३७.५८
दक्षिण कोरियाली वन (१००) १०.११ १०.१५
स्वीडिस क्रोनर (SEK) १५.७२ १५.७९
डेनिस क्रोनर (DKK) २३.२९ २३.३८
हङकङ डलर (HKD) १९.४७ १९.५४
कुवेती दिनार (KWD) ४९५.८६ ४९७.८१
बहराइन दिनार (BHD) ४०४.७२ ४०६.३१
ओमानी रियाल (OMR) ३९६.३३ ३९७.८९
भारतीय रुपैयाँ (१००) १६०.०० १६०.१५

nawajiwan