बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५२.२३ रुपैयाँ र बिक्रीदर १५२.८३ रुपैयाँ कायम गरिएको छ। युरो, पाउण्ड, स्विस फ्र्याङ्क, अस्ट्रेलियन र क्यानेडियन डलरसहित अन्य प्रमुख मुद्राको दर पनि अद्यावधिक गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूको दर केही फरक हुन सक्ने उल्लेख गरेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १५२.२३ १५२.८३
युरो (EUR) १७३.९६ १७४.६५
बेलायती पाउण्ड (GBP) २०४.१५ २०४.९५
स्विस फ्र्याङ्क (CHF) १८८.६४ १८९.३८
अस्ट्रेलियन डलर (AUD) १०५.७५ १०६.१७
क्यानेडियन डलर (CAD) १०७.४३ १०७.८६
सिङ्गापुर डलर (SGD) ११७.९१ ११८.३७
जापानी येन (१०) ९.४१ ९.४५
चिनियाँ युआन (CNY) २२.४६ २२.५५
साउदी रियाल (SAR) ४०.५५ ४०.७१
कतारी रियाल (QAR) ४१.७८ ४१.९४
थाई भाट (THB) ४.५७ ४.५९
यूएई दिराम (AED) ४१.४५ ४१.६१
मलेसियन रिङ्गेट (MYR) ३७.४० ३७.५५
दक्षिण कोरियाली वन (१००) १०.१२ १०.१६
स्वीडिस क्रोनर (SEK) १५.८० १५.८६
डेनिस क्रोनर (DKK) २३.२७ २३.३६
हङकङ डलर (HKD) १९.४२ १९.५०
कुवेती दिनार (KWD) ४९४.६५ ४९६.६०
बहराइन दिनार (BHD) ४०३.७६ ४०५.३५
ओमानी रियाल (OMR) ३९५.३८ ३९६.९४
भारतीय रुपैयाँ (INR १००) १६०.०० १६०.१५