बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो र बेलायती पाउन्ड स्टर्लिङसहित अधिकांश प्रमुख विदेशी मुद्राको विनिमय दर उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिद दर १५२.२३ रुपैयाँ र बिक्री दर १५२.८३ रुपैयाँ कायम गरिएको छ। यस्तै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने खुला बजार विनिमय दर भने यसभन्दा केही फरक हुन सक्ने जनाइएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

विदेशी मुद्रा खरिद दर (रु.) बिक्री दर (रु.)
अमेरिकी डलर (USD) १५२.२३ १५२.८३
युरो (EUR) १७३.९६ १७४.६५
बेलायती पाउन्ड (GBP) २०४.१५ २०४.९५
कतारी रियाल (QAR) ४१.९४
साउदी रियाल (SAR) ४०.७१
मलेसियन रिङ्गित (MYR) ३७.५५
भारतीय रुपैयाँ (INR १००) १६०.०० १६०.१५