बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

आजका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो विदेशी मुद्राको विनिमय दर

CP Hospital Dhangadhi
Attariya Hospital

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारण गरिएको दरअनुसार अमेरिकी डलर १ को खरिददर रु. १५२.२३ र बिक्रीदर रु. १५२.८३ कायम गरिएको छ। त्यस्तै, युरो, बेलायती पाउन्ड, अस्ट्रेलियन डलर र क्यानेडियन डलरको विनिमय दर पनि सार्वजनिक गरिएको छ। राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि सम्बन्धित बैंक वा नेपाल राष्ट्र बैंकको वेबसाइट हेर्न आग्रह गरिएको छ।

विदेशी मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
🇺🇸 अमेरिकी डलर (USD) १५२.२३ १५२.८३
🇦🇺 अस्ट्रेलियन डलर (AUD) १०५.८४ १०६.२६
🇨🇦 क्यानेडियन डलर (CAD) १०७.५३ १०७.९६
🇪🇺 युरो (EUR) १७३.७५ १७४.४३
🇬🇧 बेलायती पाउन्ड (GBP) २०४.१० २०४.९१

nawajiwan