बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३.७२ रुपैयाँ र बिक्रीदर १५४.३२ रुपैयाँ कायम गरिएको छ। युरो, बेलायती पाउन्ड, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायत अन्य प्रमुख मुद्राको दर पनि निर्धारण गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर केही फरक हुन सक्ने र अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिएको छ।

CP Hospital Dhangadhi

Attariya Hospital

आजको विदेशी मुद्रा विनिमयदर

nawajiwan
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
🇺🇸 अमेरिकी डलर (USD) 153.72 154.32
🇪🇺 युरो (EUR) 175.51 176.19
🇬🇧 बेलायती पाउन्ड (GBP) 205.78 206.59
🇨🇭 स्विस फ्र्याङ्क (CHF) 189.56 190.30
🇦🇺 अष्ट्रेलियन डलर (AUD) 107.37 107.78
🇨🇦 क्यानेडियन डलर (CAD) 109.32 109.74
🇸🇬 सिङ्गापुर डलर (SGD) 118.96 119.43
🇯🇵 जापानी येन (१०) 9.47 9.50
🇨🇳 चिनियाँ युआन (CNY) 22.69 22.78
🇸🇦 साउदी रियाल (SAR) 40.92 41.08
🇶🇦 कतारी रियाल (QAR) 42.16 42.33
🇹🇭 थाई भाट (THB) 4.57 4.59
🇦🇪 युएई दिराम (AED) 41.85 42.02
🇲🇾 मलेसियन रिङ्गेट (MYR) 37.69 37.84
🇰🇷 दक्षिण कोरियाली वन (१००) 10.29 10.33
🇸🇪 स्विडिस क्रोनर (SEK) 15.88 15.94
🇩🇰 डेनिस क्रोनर (DKK) 23.48 23.57
🇭🇰 हङकङ डलर (HKD) 19.61 19.69
🇰🇼 कुवेती दिनार (KWD) 499.66 501.61
🇧🇭 बहराइन दिनार (BHD) 407.69 409.28
🇴🇲 ओमानी रियाल (OMR) 399.25 400.81
🇮🇳 भारतीय रुपैयाँ (१००) 160.00 160.15

# ट्रेण्डिङ