बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३.७६ रुपैयाँ र बिक्रीदर १५४.३६ रुपैयाँ कायम गरिएको छ। युरो, पाउन्ड, स्वीस फ्र्याङ्कलगायत प्रमुख विदेशी मुद्राको मूल्य पनि अद्यावधिक गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर केही फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटबाट हेर्न आग्रह गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १५३.७६ १५४.३६
युरो (EUR) १७५.८९ १७६.५८
बेलायती पाउन्ड (GBP) २०६.८८ २०७.६८
स्वीस फ्र्याङ्क (CHF) १९०.४४ १९१.१८
अष्ट्रेलियन डलर (AUD) १०७.३६ १०७.७८
क्यानेडियन डलर (CAD) १०९.६६ ११०.०९
सिङ्गापुर डलर (SGD) ११९.०४ ११९.५१
जापानी येन (१०) ९.४७ ९.५१
चिनियाँ युआन (CNY) २२.६९ २२.७८
साउदी रियाल (SAR) ४०.९४ ४१.१०
कतारी रियाल (QAR) ४२.१७ ४२.३४
थाई भाट (THB) ४.५७ ४.५९
युएई दिराम (AED) ४१.८६ ४२.०३
मलेसियन रिङ्गेट (MYR) ३७.५५ ३७.६९
दक्षिण कोरियाली वन (१००) १०.३३ १०.३७
स्वीडिस क्रोनर (SEK) १५.९४ १६.००
डेनिस क्रोनर (DKK) २३.५३ २३.६२
हङकङ डलर (HKD) १९.६१ १९.६९
कुवेती दिनार (KWD) ५००.०३ ५०१.९८
बहराइन दिनार (BHD) ४०७.७४ ४०९.३३
ओमानी रियाल (OMR) ३९९.३६ ४००.९१
भारतीय रुपैयाँ (INR १००) १६०.०० १६०.१५
nawajiwan