बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८ पैसा कायम गरिएको छ। युरो, बेलायती पाउण्ड, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायत प्रमुख विदेशी मुद्राको विनिमयदर पनि अद्यावधिक गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारी राष्ट्र बैंकको वेबसाइटमा हेर्न आग्रह गरिएको छ।

CP Hospital Dhangadhi

आजको विदेशी मुद्रा विनिमयदर

Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १५३.६८ १५४.२८
युरोपियन युरो (EUR) १७५.५६ १७६.२५
बेलायती पाउण्ड (GBP) २०६.३६ २०७.१७
स्विस फ्र्याङ्क (CHF) १८९.७९ १९०.५३
अष्ट्रेलियन डलर (AUD) १०७.९५ १०८.३७
क्यानेडियन डलर (CAD) १०९.३४ १०९.७६
सिङ्गापुर डलर (SGD) ११९.१५ ११९.६१
जापानी येन (१०) ९.४५ ९.४८
चिनियाँ युआन (CNY) २२.७१ २२.८०
साउदी रियाल (SAR) ४०.९३ ४१.०९
कतारी रियाल (QAR) ४२.१६ ४२.३२
थाइ भाट (THB) ४.५७ ४.५८
यूएई दिराम (AED) ४१.८४ ४२.००
मलेसियन रिङ्गेट (MYR) ३७.५८ ३७.७३
दक्षिण कोरियाली वन (१००) १०.४१ १०.४५
स्विडिस क्रोनर (SEK) १५.९० १५.९६
डेनिस क्रोनर (DKK) २३.४८ २३.५८
हङकङ डलर (HKD) १९.६० १९.६७
कुवेती दिनार (KWD) ४९९.४५ ५०१.४०
बहराइन दिनार (BHD) ४०७.५६ ४०९.१५
ओमानी रियाल (OMR) ३९९.१५ ४००.७१
भारतीय रुपैयाँ (INR १००) १६०.०० १६०.१५
nawajiwan