मोटरसाइकल दुर्घटना : गोदावरीका युवा व्यवसायी भट्टको निधन

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-५ निवासी करिब ३८ वर्षीय युवा व्यवसायी ओमप्रकाश भट्टको कञ्चनपुरको गुलरिया क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा निधन भएको छ।

CP Hospital Dhangadhi

अत्तरिया-धनगढी सडकखण्डमा एल्युमिनियम व्यवसाय सञ्चालन गर्दै आएका भट्ट स्थानीयस्तरमा सफल तथा परिचित व्यवसायीका रूपमा चिनिन्थे।

उहाँको असामयिक निधनले परिवार, आफन्त, व्यवसायिक क्षेत्र तथा शुभेच्छुकहरूलाई स्तब्ध बनाएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur