बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलरको खरिददर रु. १५४.२१ र बिक्रीदर रु. १५४.८१ कायम गरिएको छ। युरो, पाउण्ड, स्वीस फ्र्याङ्क, अस्ट्रेलियन तथा क्यानेडियन डलरलगायत प्रमुख मुद्राको विनिमयदर पनि अद्यावधिक गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

भारतीय रुपैयाँ १०० को खरिददर रु. १६०.०० र बिक्रीदर रु. १६०.१५ तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूको दर भने केही फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटबाट हेर्न सकिने उल्लेख गरिएको छ।

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) 154.21 154.81
युरो (EUR) 175.31 175.99
बेलायती पाउण्ड (GBP) 205.46 206.26
स्वीस फ्र्याङ्क (CHF) 188.49 189.22
अष्ट्रेलियन डलर (AUD) 107.65 108.07
क्यानेडियन डलर (CAD) 109.41 109.83
सिङ्गापुर डलर (SGD) 119.48 119.95
जापानी येन (JPY, 10) 9.41 9.45
चिनियाँ युआन (CNY) 22.77 22.86
साउदी रियाल (SAR) 41.08 41.24
कतारी रियाल (QAR) 42.32 42.48
यूएई दिराम (AED) 41.99 42.15
कुवेती दिनार (KWD) 501.01 502.96
बहराइन दिनार (BHD) 408.99 410.58
ओमानी रियाल (OMR) 400.53 402.09
थाई भाट (THB) 4.58 4.59
मलेसियन रिङ्गेट (MYR) 37.69 37.84
दक्षिण कोरियाली वन (KRW, 100) 10.57 10.61
स्वीडिस क्रोनर (SEK) 15.88 15.94
डेनिस क्रोनर (DKK) 23.46 23.55
हङकङ डलर (HKD) 19.66 19.74
भारतीय रुपैयाँ (INR, 100) 160.00 160.15