बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर, युरो, बेलायती पाउन्ड, अस्ट्रेलियन डलर र क्यानेडियन डलरसहित प्रमुख विदेशी मुद्राको खरिद तथा बिक्रीदर निर्धारण गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा विनिमय दर संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर केही फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारी राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने उल्लेख गरिएको छ।

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
🇺🇸 अमेरिकी डलर (USD) १५३.०७ १५३.७६
🇪🇺 युरो (EUR) १७३.८३ १७४.५२
🇬🇧 बेलायती पाउन्ड (GBP) २०३.२६ २०४.०६
🇦🇺 अस्ट्रेलियन डलर (AUD) १०६.६२ १०७.०४
🇨🇦 क्यानेडियन डलर (CAD) १०८.४४ १०८.८७