अत्तरियाबाट दुई बालक सम्पर्कविहीन, देखेमा नजिकको प्रहरी कार्यालय वा आफन्तलाई खबर गर्न आग्रह

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाबाट हिजो आईतबार साझ देखि दुई बालक सम्पर्कविहीन भएका छन्। शान्ति टोलमा मामाघरमा बस्दै आएका गोदावरी–४ पटरानीका १४ वर्षीय सुरेश धामी र गोदावरी–२ तेघरीका १५ वर्षीय आशिष साउँद सम्पर्कविहीन भएका हुन्।

CP Hospital Dhangadhi

सुरेश धामीका बुवा कर धामी र आशिष साउँदका बुवा रामसिंह साउँदले खोजीका लागि सहयोग गरिदिन आग्रह गरेका छन्। दुवै बालकबारे कुनै जानकारी वा देखेमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित आफन्तलाई तत्काल खबर गरिदिन अनुरोध गरिएको छ।

Attariya Hospital

सम्पर्क नम्बर:
सुरेश धामीका आफन्त: ९७६९३९७८५८
आशिष साउँदका आफन्त: ९८४९४४९८३३

nawajiwan