बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा तोकिएको छ। युरो, पाउन्ड, स्वीस फ्र्याङ्कलगायत प्रमुख विदेशी मुद्राको दर पनि सार्वजनिक गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुनसक्ने बताइएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १५२.१९ १५२.७९
युरो १७५.८९ १७६.५८
पाउन्ड स्ट्रलिङ २०५.३७ २०६.१८
स्वीस फ्र्याङ्क १८८.२५ १८८.९९
अष्ट्रेलियन डलर १०७.५० १०७.९२
क्यानेडियन डलर १०९.१५ १०९.५८
सिङ्गापुर डलर ११८.९८ ११९.४५
जापानी येन १० ९.५८ ९.६२
चिनियाँ युआन २२.५७ २२.६६
साउदी रियाल ४०.५३ ४०.६९
कतारी रियाल ४१.७४ ४१.९१
थाइ भाट ४.६१ ४.६३
यूएई दिराम ४१.४४ ४१.६०
मलेसियन रिङ्गेट ३७.२१ ३७.३५
दक्षिण कोरियन वन १०० १०.७४ १०.७८
स्वीडिस क्रोनर १६.०५ १६.११
डेनिस क्रोनर २३.५३ २३.६२
हङकङ डलर १९.४० १९.४८
कुवेती दिनार ४९५.५७ ४९७.५३
बहराइन दिनार ४०३.६३ ४०५.२२
ओमानी रियाल ३९४.२८ ३९६.८४
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
nawajiwan