बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ कायम गरिएको छ। युरो १७५ रुपैयाँ ७९ पैसा, पाउण्ड २०५ रुपैयाँ ७६ पैसा र स्विस फ्र्याङ्क १८७ रुपैयाँ ८८ पैसामा खरिद हुनेछन्।

CP Hospital Dhangadhi
Attariya Hospital

यस्तै, अस्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको दर क्रमशः १०७ रुपैयाँ ५३ पैसा, १०९ रुपैयाँ ३७ पैसा र ११८ रुपैयाँ ९६ पैसा तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ। अन्य मुद्राको दर तलको तालिकामा छ।

मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर रु. १५२.४० रु. १५३.००
युरो रु. १७५.७९ रु. १७६.४८
पाउण्ड स्ट्रलिङ रु. २०५.७६ रु. २०६.५७
स्विस फ्र्याङ्क रु. १८७.८८ रु. १८८.६२
अस्ट्रेलियन डलर रु. १०७.५३ रु. १०७.९६
क्यानेडियन डलर रु. १०९.३७ रु. १०९.८०
सिंगापुर डलर रु. ११८.९६ रु. ११९.४२
जापानी येन (१०) रु. ९.५७ रु. ९.६०
चिनियाँ युआन रु. २२.५९ रु. २२.६८
साउदी रियाल रु. ४०.५९ रु. ४०.७५
कतारी रियाल रु. ४१.८० रु. ४१.९७
थाई भाट रु. ४.५९ रु. ४.६१
यूएई दिराम रु. ४१.५० रु. ४१.६६
मलेसियन रिङ्गेट रु. ३७.२४ रु. ३७.३९
दक्षिण कोरियन वन (१००) रु. १०.७६ रु. १०.८०
स्विडिस क्रोनर रु. १६.०२ रु. १६.०८
डेनिस क्रोनर रु. २३.५१ रु. २३.६१
हङकङ डलर रु. १९.४२ रु. १९.५०
कुवेती दिनार रु. ४९६.२६ रु. ४९८.२१
बहराइन दिनार रु. ४०४.१९ रु. ४०५.७८
ओमनी रियाल रु. ३९५.८३ रु. ३९७.३९
भारतीय रुपैयाँ (१००) रु. १६०.०० रु. १६०.१५