बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १ पैसा छ।

CP Hospital Dhangadhi

युरो १७५ रुपैयाँ ८० पैसा र १७६ रुपैयाँ ५० पैसा तथा पाउन्ड २०५ रुपैयाँ ६५ पैसा र २०६ रुपैयाँ ४६ पैसा कायम गरिएको छ। कुवेती दिनार सबैभन्दा महँगो मुद्रामध्ये रहेको छ। यसको खरिददर ४९६ रुपैयाँ ५ पैसा र बिक्रीदर ४९८ रुपैयाँ छ। भारतीय १०० रुपैयाँको खरिददर १६० र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकता अनुसार दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

Attariya Hospital
मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १५२.४१ १५३.०१
युरो १७५.८० १७६.५०
पाउन्ड स्टर्लिङ २०५.६५ २०६.४६
स्विस फ्र्याङ्क १८७.६२ १८८.३५
अस्ट्रेलियन डलर १०७.५६ १०७.९८
क्यानडियन डलर १०९.३३ १०९.७६
सिङ्गापुर डलर ११९.०६ ११९.५३
जापानी येन १० ९.५६ ९.६०
चिनियाँ युआन २२.६० २२.६९
साउदी रियाल ४०.५९ ४०.७५
कतारी रियाल ४१.८० ४१.९७
थाइ भाट ४.६० ४.६२
यूएई दिराम ४१.५० ४१.६६
मलेसियन रिङ्गेट ३७.२९ ३७.४४
दक्षिण कोरियन वन १०० १०.७२ १०.७६
स्वीडिस क्रोनर १५.९५ १६.०१
डेनिस क्रोनर २३.५२ २३.६१
हङकङ डलर १९.४२ १९.५०
कुवेती दिनार ४९६.०५ ४९८.००
बहराइन दिनार ४०४.२४ ४०५.८४
ओमानी रियाल ३९५.८५ ३९७.४१
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
nawajiwan

नोट: वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुनसक्छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ।