बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा कायम गरिएको छ। युरोको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा तथा पाउण्डको खरिददर २०६ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ५६ पैसा तोकिएको छ। यस्तै, स्विस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलरसहित विभिन्न विदेशी मुद्राको दर निर्धारण गरिएको छ। भारतीय १०० रुपैयाँको खरिददर १६० र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ। राष्ट्र बैङ्कले आवश्यकताअनुसार दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

CP Hospital Dhangadhi
मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १५२.८० १५३.४०
युरोपियन युरो १७६.९३ १७७.६२
युके पाउण्ड स्ट्रलिङ २०६.७५ २०७.५६
स्विस फ्र्याङ्क १८८.२६ १८९.००
अष्ट्रेलियन डलर १०८.६३ १०९.०६
क्यानेडियन डलर ११०.१७ ११०.६१
सिङ्गापुर डलर ११९.५९ १२०.०६
जापानी येन १० ९.५७ ९.६१
चिनियाँ युआन २२.६६ २२.७५
साउदी अरेबियन रियाल ४०.७० ४०.८६
कतारी रियाल ४१.९२ ४२.०८
थाई भाट ४.६२ ४.६३
युएई दिराम ४१.६१ ४१.७७
मलेसियन रिङ्गेट ३७.६४ ३७.७९
साउथ कोरियन वन १०० १०.८४ १०.८८
स्विडिस क्रोनर १६.०५ १६.११
डेनिस क्रोनर २३.६७ २३.७६
हङकङ डलर १९.४८ १९.५६
कुवेती दिनार ४९७.४८ ४९९.४३
बहराइन दिनार ४०५.३१ ४०६.९०
ओमनी रियाल ३९६.८८ ३९८.४४
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
Attariya Hospital

नोट: वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर फरक हुन सक्छ। राष्ट्र बैङ्कले आवश्यकताअनुसार दर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ।

nawajiwan