बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा छ। युरो १७८ रुपैयाँ ९१ पैसा र १७९ रुपैयाँ ६१ पैसा, पाउण्ड २०८ रुपैयाँ ५५ पैसा र २०९ रुपैयाँ ३७ पैसा कायम छ। भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकका दर भने फरक हुन सक्नेछन्।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर रु. १५२.८४ रु. १५३.४४
युरोपियन युरो रु. १७८.९१ रु. १७९.६१
पाउण्ड स्ट्रलिङ रु. २०८.५५ रु. २०९.३७
स्वीस फ्रयाङ्क रु. १९२.०६ रु. १९२.८१
अष्ट्रेलियन डलर रु. १०८.९३ रु. १०९.३६
क्यानेडियन डलर रु. १११.०२ रु. १११.४६
सिङ्गापुर डलर रु. १२०.२९ रु. १२०.७७
जापानी येन (१०) रु. ९.६५ रु. ९.६९
चिनियाँ युआन रु. २२.७४ रु. २२.८३
साउदी रियाल रु. ४०.७१ रु. ४०.८७
कतारी रियाल रु. ४१.९३ रु. ४२.१०
थाइ भाट रु. ४.६५ रु. ४.६७
यूएई दिराम रु. ४१.६१ रु. ४१.७८
मलेसियन रिङ्गेट रु. ३७.७९ रु. ३७.९४
दक्षिण कोरियन वन (१००) रु. १०.९७ रु. ११.०१
स्वीडिस क्रोनर रु. १६.१७ रु. १६.२४
डेनिस क्रोनर रु. २३.९३ रु. २४.०३
हङकङ डलर रु. १९.४९ रु. १९.५६
कुवेती दिनार रु. ४९८.२६ रु. ५००.२१
बहराइन दिनार रु. ४०५.४० रु. ४०६.९९
ओमनी रियाल रु. ३९७.०० रु. ३९८.५६
भारतीय रुपैयाँ (१००) रु. १६०.०० रु. १६०.१५
nawajiwan