बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ। युरोको बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा तथा पाउण्ड स्ट्रलिङको २०९ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ।

CP Hospital Dhangadhi

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ। अन्य विदेशी मुद्राको विनिमयदर तलको तालिकामा उल्लेख गरिएको छ। राष्ट्र बैंकले आवश्यकता अनुसार दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

Attariya Hospital
मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर (१) रु. १५२.८२ रु. १५३.४२
युरो (१) रु. १७८.८३ रु. १७९.५३
पाउण्ड स्ट्रलिङ (१) रु. २०८.७३ रु. २०९.५५
स्वीस फ्रयाङ्क (१) रु. १९१.२३ रु. १९१.९८
अष्ट्रेलियन डलर (१) रु. १०९.४६ रु. १०९.८९
क्यानेडियन डलर (१) रु. १११.१७ रु. १११.६१
सिङ्गापुर डलर (१) रु. १२०.४५ रु. १२०.९२
जापानी येन (१०) रु. ९.६४ रु. ९.६७
चिनियाँ युआन (१) रु. २२.७४ रु. २२.८३
साउदी रियाल (१) रु. ४०.७० रु. ४०.८६
कतारी रियाल (१) रु. ४१.९३ रु. ४२.०९
थाइ भाट (१) रु. ४.६८ रु. ४.६९
युएई दिराम (१) रु. ४१.६१ रु. ४१.७७
मलेसियन रिङ्गेट (१) रु. ३७.८४ रु. ३७.९९
दक्षिण कोरियन वन (१००) रु. ११.०४ रु. ११.०८
स्वीडिस क्रोनर (१) रु. १६.१५ रु. १६.२१
डेनिस क्रोनर (१) रु. २३.९२ रु. २४.०१
हङकङ डलर (१) रु. १९.४९ रु. १९.५७
कुवेती दिनार (१) रु. ४९८.१९ रु. ५००.१५
बहराइन दिनार (१) रु. ४०५.३४ रु. ४०६.९३
ओमानी रियाल (१) रु. ३९६.०० रु. ३९८.५१
भारतीय रुपैयाँ (१००) रु. १६०.०० रु. १६०.१५
nawajiwan

नोट: वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुनसक्छ। राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ।