बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा कायम गरिएको छ। युरो १७९ रुपैयाँ ०५ पैसा, पाउन्ड २०९ रुपैयाँ २८ पैसा र स्वीस फ्र्याङ्क १९१ रुपैयाँ ३१ पैसामा बिक्री हुने गरी दर तोकिएको छ।

CP Hospital Dhangadhi

यस्तै अष्ट्रेलियन डलर १०९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर ११० रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर १२० रुपैयाँ ८३ पैसा र चिनियाँ युआन २२ रुपैयाँ ८३ पैसामा बिक्रीदर कायम छ। भारतीय रुपैयाँ १०० को बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

Attariya Hospital
मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १५२.९० १५३.५०
युरो १७८.३५ १७९.०५
पाउन्ड स्टर्लिङ २०८.४६ २०९.२८
स्वीस फ्र्याङ्क १९०.५७ १९१.३१
अष्ट्रेलियन डलर १०९.५५ १०९.९८
क्यानेडियन डलर ११०.५३ ११०.९६
सिङ्गापुर डलर १२०.३६ १२०.८३
जापानी येन १० ९.६० ९.६४
चिनियाँ युआन २२.७४ २२.८३
साउदी रियाल ४०.७२ ४०.८८
कतारी रियाल ४१.९४ ४२.११
थाइ भाट ४.६८ ४.७०
युएई दिराम ४१.६३ ४१.७९
मलेसियन रिङ्गेट ३७.८२ ३७.९७
दक्षिण कोरियन वन १०० ११.०६ ११.१०
स्वीडिस क्रोनर १६.११ १६.१७
डेनिस क्रोनर २३.८६ २३.९५
हङकङ डलर १९.५१ १९.५९
कुवेती दिनार ४९८.४५ ५००.४१
बहराइन दिनार ४०५.५४ ४०७.१३
ओमानी रियाल ३९७.१६ ३९८.७२
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
nawajiwan