बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा कायम भएको छ। सबैभन्दा महँगो कुवेती दिनारको खरिददर ४९३ रुपैयाँ ७७ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
विदेशी मुद्रा इकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १५१.६६ १५२.२६
युरोपियन युरो १७५.४९ १७६.१८
युके पाउन्ड स्ट्रलिङ २०४.५१ २०५.३१
स्विस फ्र्याङ्क १८६.०५ १८६.७९
अष्ट्रेलियन डलर १०८.०४ १०८.४६
क्यानेडियन डलर १०८.८३ १०९.२६
सिङ्गापुर डलर ११९.०३ ११९.५०
जापानी येन १० ९.४९ ९.५२
चिनियाँ युआन २२.५६ २२.६५
साउदी अरेबियन रियाल ४०.३९ ४०.५५
कतारी रियाल ४१.६० ४१.७७
थाई भाट ४.५५ ४.५७
युएई दिराम ४१.२९ ४१.४६
मलेसियन रिङ्गेट ३७.४९ ३७.६४
साउथ कोरियन वन १०० ११.१० ११.१४
स्विडिस क्रोनर १५.६९ १५.७५
डेनिस क्रोनर २३.४८ २३.५७
हङकङ डलर १९.३४ १९.४१
कुवेती दिनार ४९३.७७ ४९५.७२
बहराइन दिनार ४०२.२७ ४०३.८६
ओमानी रियाल ३९३.९२ ३९५.४८
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
nawajiwan