बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरदेखि युरो, पाउन्ड, रियाल, दिनार, युआन तथा भारतीय रुपैयाँसम्मका विभिन्न विदेशी मुद्राको खरिद र बिक्रीदर निर्धारण गरिएको छ। अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ।

CP Hospital Dhangadhi

शुक्रबारको विदेशी मुद्राको विनिमयदर

Attariya Hospital
विदेशी मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १५०.८८ १५१.४८
युरोपियन युरो १७५.१० १७५.७९
युके पाउन्ड स्ट्रलिङ २०३.६५ २०४.४६
स्वीस फ्र्याङ्क १८६.४२ १८७.१६
अष्ट्रेलियन डलर १०८.३९ १०८.८२
क्यानेडियन डलर १०९.२४ १०९.६८
सिङ्गापुर डलर ११८.९३ ११९.४०
जापानी येन १० ९.६५ ९.६९
चिनियाँ युआन २२.४६ २२.५५
साउदी अरेबियन रियाल ४०.१८ ४०.३४
कतारी रियाल ४१.३९ ४१.५६
थाई भाट ४.५७ ४.५९
युएई दिराम ४१.०८ ४१.२४
मलेसियन रिङ्गेट ३७.३३ ३७.४८
दक्षिण कोरियाली वन १०० ११.१० ११.१४
स्वीडिस क्रोनर १५.७३ १५.७९
डेनिस क्रोनर २३.४२ २३.५२
हङकङ डलर १९.२४ १९.३२
कुवेती दिनार ४९१.४७ ४९३.४२
बहराइन दिनार ४००.१९ ४०१.७८
ओमानी रियाल ३९१.८९ ३९३.४५
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
nawajiwan