बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा छ। युरो, पाउन्ड, स्वीस फ्र्याङ्कलगायत अन्य मुद्राको दर पनि सार्वजनिक गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। दर आवश्यकताअनुसार संशोधन हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।

CP Hospital Dhangadhi
मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १५३.१० १५३.७०
युरोपियन युरो १७५.८२ १७६.५१
युके पाउन्ड स्ट्रलिङ २०५.०८ २०५.८८
स्वीस फ्र्याङ्क १८६.२२ १८६.९५
अष्ट्रेलियन डलर १०८.९९ १०९.४२
क्यानेडियन डलर १०९.४४ १०९.८७
सिङ्गापुर डलर ११९.९७ १२०.४५
जापानी येन १० ९.७६ ९.८०
चिनियाँ युआन २२.८६ २२.९५
साउदी अरेबियन रियाल ४०.७६ ४०.९२
कतारी रियाल ४२.०१ ४२.१७
थाई भाट ४.५९ ४.६१
युएई दिराम ४१.६८ ४१.८५
मलेसियन रिङ्गेट ३७.५२ ३७.६७
साउथ कोरियन वन १०० ११.०४ ११.०९
स्वीडिस क्रोनर १५.५७ १५.६४
डेनिस क्रोनर २३.५२ २३.६२
हङकङ डलर १९.५२ १९.५९
कुवेती दिनार ४९८.१३ ५००.०८
बहराइन दिनार ४०६.१० ४०७.६९
ओमनी रियाल ३९७.६६ ३९९.२२
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
Attariya Hospital

नोट: वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्छ।

nawajiwan