ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् असोज ८ बिहीबारको दैनिक राशिफल

Image
Nisarga Hospital

राशिफल ०८ आश्विन २०८३ बिहिवार

CP Hospital Dhangadhi

मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

धार्मिक र सांस्कृतिक क्षेत्रमा प्रभाव बढ्नेछ। सानो प्रयासले राम्रो लाभार्जन गर्न सकिनेछ। युवाहरुलाई उच्च शिक्षामा नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

वृष
Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

कामको मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि परिनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

मिथुन
Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा

दाम्पत्य जीवन रमाइलो रहनेछ। जीवनसाथीको साथ र सहयोग पाइनेछ। कार्यक्षेत्रमा सहयोगीहरूबाट सद्भाव र नैतिक प्रोत्साहन पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट
Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। विपरीत परिस्थितीलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह
Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

शैक्षिक क्षेत्रमा सफलता मिल्नुका साथै बौद्धिक स्तरमा विकास हुनेछ। सामाजिक छविमा सकारात्मक वृद्धि हुनेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

कन्या
Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

धनार्जनका नयाँ स्रोतहरू फेलापर्नेछन् साथै वित्तीय पक्ष सबल रहनेछ। अध्ययन र ज्ञान सम्बन्धी प्रयासमा सफलता मिल्नेछ। व्यक्तिगत सौन्दर्य सामग्रीमा धनखर्च होला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

तुला
Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

मनोरञ्जनात्मक समय रहनेछ। कानुनी मुद्दा मामलाहरूले निर्णायक मोड लिनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक
Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रियजनको साथले रमाईलो र उत्साहवर्धक समय रहनेछ। व्यापार व्यवसायमा बोली बिक्नेछ। मेहनत वा परिश्रमले प्रतिपक्षीहरू पनि हजुरको सहयोगी बन्नेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

धनु
Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ। आम्दानी बढ्नाले कामप्रति उत्साह जाग्नेछ। श्रमको उचित मूल्यांकन पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मकर
Capricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

कार्यक्षेत्रमा सफलता मिल्नेछ। मौसमी बिमारीबाट सचेत रहनुहोला साथै खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आर्थिक पक्षमा नयाँ आयस्रोतहरू बन्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ
Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा

नोकरी वा पेशामा गरिएको कामबाट जस पाइनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मीन
Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

नयाँ कुरा सिक्नेभन्दा सिकेको ज्ञान प्रयोग गर्ने अवसर मिल्नेछ। टाढाको यात्राबारे सोच बन्न सक्छ। मनमा रहेको एउटा पुरानो डर घट्दै जानेछ। पेटलाई हलुका राख्नु राम्रो। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

हाम्रो पात्रो बाट

Dhnagadhi & Krishanapur