बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

आजका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार छ। अमेरिकी डलरको खरिददर १५३.०१ र बिक्रीदर १५३.६१ रुपैयाँ छ। युरो १७४.३२/१७५, पाउन्ड २०२.६४/२०३.४३ तथा स्वीस फ्र्याङ्क १८४.४६/१८५.१८ रुपैयाँ कायम छ। अन्य प्रमुख विदेशी मुद्राको दर पनि तलको तालिकामा उल्लेख गरिएको छ। वाणिज्य बैंकअनुसार दर फरक हुनसक्ने र राष्ट्र बैंकले आवश्यकताअनुसार दर संशोधन गर्न सक्ने जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital
मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (१) १५३.०१ १५३.६१
युरोपियन युरो (१) १७४.३२ १७५.००
युके पाउन्ड स्ट्रलिङ (१) २०२.६४ २०३.४३
स्वीस फ्र्याङ्क (१) १८४.४६ १८५.१८
अष्ट्रेलियन डलर (१) १०७.५५ १०७.९७
क्यानेडियन डलर (१) १०८.१८ १०८.६०
सिङ्गापुर डलर (१) ११९.७३ १२०.२०
जापानी येन (१०) ९.६८ ९.७२
चिनियाँ युआन (१) २२.७९ २२.८८
साउदी रियाल (१) ४०.७५ ४०.९१
कतारी रियाल (१) ४२.०० ४२.१६
थाई भाट (१) ४.५९ ४.६०
युएई दिराम (१) ४१.६६ ४१.८२
मलेसियन रिङ्गेट (१) ३७.५६ ३७.७०
दक्षिण कोरियन वन (१००) ११.२९ ११.३३
स्वीडिस क्रोनर (१) १५.४४ १५.५१
डेनिस क्रोनर (१) २३.३२ २३.४१
हङकङ डलर (१) १९.५१ १९.५८
कुवेती दिनार (१) ४९७.२७ ४९९.२२
बहराइन दिनार (१) ४०५.८९ ४०७.४८
ओमनी रियाल (१) ३९७.४२ ३९८.९८
भारतीय रुपैयाँ (१००) १६०.०० १६०.१५
nawajiwan

नोट: राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्छ।