बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा कायम भएको छ। युरो १७४ रुपैयाँ ९८ पैसा, पाउन्ड २०३ रुपैयाँ ५८ पैसा र स्वीस फ्र्याङ्क १८५ रुपैयाँ ४१ पैसा पुगेका छन्। अन्य प्रमुख विदेशी मुद्राको खरिद तथा बिक्रीदर यस्तो छ।

मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १ १५३.०१ १५३.६१
युरोपियन युरो १ १७४.३० १७४.९८
पाउन्ड स्टर्लिङ १ २०२.७८ २०३.५८
स्वीस फ्र्याङ्क १ १८४.६८ १८५.४१
अष्ट्रेलियन डलर १ १०७.४७ १०७.८९
क्यानेडियन डलर १ १०८.१८ १०८.६१
सिङ्गापुर डलर १ ११९.७६ १२०.२३
जापानी येन १० ९.७३ ९.७७
चिनियाँ युआन १ २२.७९ २२.८८
साउदी रियाल १ ४०.७५ ४०.९१
कतारी रियाल १ ४२.०१ ४२.१८
थाई भाट १ ४.५८ ४.६०
यूएई दिराम १ ४१.६६ ४१.८२
मलेसियन रिङ्गेट १ ३७.५६ ३७.७०
दक्षिण कोरियन वन १०० ११.३० ११.३४
स्वीडिस क्रोनर १ १५.४३ १५.४९
डेनिस क्रोनर १ २३.३१ २३.४१
हङकङ डलर १ १९.५१ १९.५८
कुवेती दिनार १ ४९७.२७ ४९९.२२
बहराइन दिनार १ ४०५.८९ ४०७.४८
ओमानी रियाल १ ३९७.४२ ३९८.९८
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५

राष्ट्र बैंकले आवश्यकताअनुसार दर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकका दर भने फरक हुन सक्छन्।

CP Hospital Dhangadhi
Attariya Hospital
nawajiwan