बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा तोकिएको छ। यस्तै, युरो १७३ रुपैयाँ ०१ पैसा र पाउन्ड २०३ रुपैयाँ १८ पैसा खरिददरमा कायम छन्। अन्य प्रमुख मुद्राको दर यस्तो छः

CP Hospital Dhangadhi
मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १ १५३.८१ १५४.४१
युरोपियन युरो १ १७३.०१ १७३.६९
युके पाउन्ड १ २०३.१८ २०३.९८
स्वीस फ्र्याङ्क १ १८५.६९ १८६.४२
अष्ट्रेलियन डलर १ १०६.७२ १०७.१४
क्यानेडियन डलर १ १०८.०४ १०८.४६
सिङ्गापुर डलर १ १२०.२३ १२०.६९
जापानी येन १० ९.७६ ९.८०
चिनियाँ युआन १ २२.९४ २३.०३
साउदी रियाल १ ४०.९७ ४१.१३
कतारी रियाल १ ४२.२० ४२.३६
थाई भाट १ ४.५८ ४.६०
युएई दिराम १ ४१.८८ ४२.०४
मलेसियन रिङ्गेट १ ३७.६६ ३७.८०
दक्षिण कोरियन वन १०० ११.४० ११.४५
स्वीडिस क्रोनर १ १५.३१ १५.३७
डेनिस क्रोनर १ २३.१४ २३.२४
हङकङ डलर १ १९.६० १९.६८
कुवेती दिनार १ ४९९.४६ ५०१.४१
बहराइन दिनार १ ४०७.९६ ४०९.५५
ओमानी रियाल १ ३९९.५१ ४०१.०७
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
Attariya Hospital

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुनसक्नेछ।

nawajiwan