सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Image
Nisarga Hospital

साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँमा कायम भएको छ।

Attariya Hospital

यता, चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला ४ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

nawajiwan