बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा कायम भएको छ। युरोको बिक्रीदर १७० रुपैयाँ ५४ पैसा र पाउन्डको २०४ रुपैयाँ ४७ पैसा छ। अन्य देशका मुद्राको विनिमयदर पनि राष्ट्र बैंकले निर्धारण गरेको छ।

CP Hospital Dhangadhi

आजको विदेशी मुद्राको विनिमयदर

देश/मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १ १५१.६३ १५२.२३
युरोपियन युरो १ १६९.८६ १७०.५४
युके पाउन्ड स्ट्रलिङ १ २०३.६६ २०४.४७
स्वीस फ्र्याङ्क १ १८४.६४ १८५.३८
अष्ट्रेलियन डलर १ १०६.६१ १०७.०३
क्यानेडियन डलर १ १०८.६३ १०९.०६
सिङ्गापुर डलर १ ११८.७३ ११९.२०
जापानी येन १० ९.६४ ९.६८
चिनियाँ युआन १ २२.७९ २२.८८
साउदी रियाल १ ४०.४० ४०.५६
कतारी रियाल १ ४१.६० ४१.७६
थाई भाट १ ४.५० ४.५२
युएई दिराम १ ४१.२९ ४१.४५
मलेसियन रिङ्गेट १ ३७.३७ ३७.५२
दक्षिण कोरियन वन १०० ११.३६ ११.४०
स्वीडिस क्रोनर १ १५.४५ १५.५१
डेनिस क्रोनर १ २२.७३ २२.८२
हङकङ डलर १ १९.३३ १९.४१
कुवेती दिनार १ ४९१.९१ ४९३.८५
बहराइन दिनार १ ४०१.६२ ४०३.२०
ओमनी रियाल १ ३९३.८३ ३९५.३९
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

स्रोत : नेपाल राष्ट्र बैंक

नोट : राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्छ। अद्यावधिक दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुन्छ।

Dhnagadhi & Krishanapur