बिदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण !

Image
Nisarga Hospital

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन देशको मुद्रा कति ?

CP Hospital Dhangadhi

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा कायम गरिएको छ। अन्य प्रमुख मुद्राको विनिमयदर पनि राष्ट्र बैंकले निर्धारण गरेको छ।

आजको विदेशी मुद्रा विनिमयदर

मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर (१) १४९.२६ १४९.८६
युरो (१) १६४.१२ १६४.७८
पाउन्ड स्टर्लिङ (१) १९६.९० १९७.६९
स्विस फ्र्याङ्क (१) १७८.०७ १७८.७९
अष्ट्रेलियन डलर (१) १००.४९ १००.८९
क्यानेडियन डलर (१) १०४.४२ १०४.८४
सिङ्गापुर डलर (१) ११५.८६ ११६.३२
जापानी येन (१०) ९.३९ ९.४३
चिनियाँ युआन (१) २२.३९ २२.४८
साउदी रियाल (१) ३९.७८ ३९.९४
कतारी रियाल (१) ४०.९५ ४१.११
थाई भाट (१) ४.४१ ४.४३
यूएई दिराम (१) ४०.६४ ४०.८०
मलेसियन रिङ्गेट (१) ३६.४६ ३६.६१
दक्षिण कोरियन वन (१००) ११.१७ ११.२२
स्विडिस क्रोनर (१) १४.७८ १४.८४
डेनिस क्रोनर (१) २१.९५ २२.०४
हङकङ डलर (१) १९.०२ १९.१०
कुवेती दिनार (१) ४८३.३५ ४८५.३०
बहराइन दिनार (१) ३९५.७१ ३९७.३०
ओमानी रियाल (१) ३८७.६७ ३८९.२३
भारतीय रुपैयाँ (१००) १६०.०० १६०.१५

मुद्रा दर नेपाली रुपैयाँमा। खरिददर र बिक्रीदर राष्ट्र बैंकले तोकेअनुसार।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटबाट हेर्न सकिनेछ।