गोदावरीको खमौरामा माघ महोत्सव सुरु

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० स्थीत खमौरामा आजदेखी माघ महोत्सव सुरु भएको छ ।

CP Hospital Dhangadhi

थारु एवंम राना थारु गोदावरी नगर भलमन्सा – बरघर ) समितिको आयोजना गरेको माघ महोत्सवको आज एक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

nawajiwan

Attariya Hospital

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले आफ्नो सँस्कृतिलाई भुल्न नहुने बताए । उनले सँस्कृतिले हामीलाई गल तगर्नबाट समेत जोगाउनेभन्दै उनले सास्कृतिक सम्वृद्धीकालागि नगरपालिका सँधै सकरात्मक रहेको बताए ।

महोत्सवको गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गरेको छ भने सबै वडा कार्यालयहरुले सह प्रायोजन गरेका छन् । ७ गतेसम्म चल्ने उत्त महोत्सवमा विभीन्न राना थारु कलाकारहरुले प्रस्तुती राख्नेछन् ।