बझाङमा एक जना अ.हे.ब. मृत अबस्थामा फेला

Image
Nisarga Hospital

बझाङ: बझाङमा एक जना मृत अबस्थामा फेला परेका छन् ।

CP Hospital Dhangadhi

केदारस्यूँ गाउँपालिका वडा नं १ गर्जेपानी स्थित सेति नदीको बिच भाग पानीमा घोप्टे अवस्थामा अन्दाजी ४३ बर्षीया महेन्द्र मल्ल हिजो मंगलबार मृत अस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक दिलिप सिंह बडालको कामाण्डमा ४ जनाको प्रहरी टोली खटी गएर स्थानीए संग सोदबुझ गर्दा मल्ल रायल घर भएर झोता स्वास्थ्य चौकीका कार्यालयका प्रमूख रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एंव प्रहरी निरीक्षक दिपेश चोधरीले जानकारी दिनुभयो ।

nawajiwan