डोटीमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जना घाइते

Image
Nisarga Hospital

डोटी: डोटीमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन्। दिपायल सिलगढी नगरपालिका–१ तिखाका ४५ वर्षीय खडकबहादुर खड्का घाइते भएका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए।

nawajiwan