राष्ट्रिय लोक लोक सन्चारकर्मी नेपालको सचिवमा कमल चौलागाई

Image
Nisarga Hospital

 काठमाडौं: राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको ५ औं महाधिवेशनबाट कमल चौलागाई सचिव जस्तो गरिमामय पदमा निर्वाचित भएका छन्।

CP Hospital Dhangadhi

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको १५ औं वार्षिक साधारणसभा एवं ५ औं महाधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन्। यो २०६५ सालमा स्थापना भएको संस्था हो। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा दुई कार्यकाल गिरीले नेतृत्व भने हरिबल्लभ नेपालले २०७१ देखि हालसम्म नेतृत्व गरिरहेका थिए ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि दुलाल निर्वाचित भए भने सचिवमा कमल सरगम, सहसचिवमा शिवराम भण्डारी निर्वाचित भए । त्यसैगरी कोषाध्यक्षमा शरण प्रसाद हुमागाईं, सहसचिवमा कल्पना रेग्मी निर्वाचित भए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

त्यस्तै सदस्यहरुमा कविराज ढकाल, सबिता पोखरेल, तुलबहादुर परियार, शिखर गजरकोटे, गोपिकृष्ण चापागाई करिश्मा केसी, बाबुराम सिग्देल, विनिता कुँवर क्षेत्री निर्वाचित भएका हुन् ।

Dhnagadhi & Krishanapur