धनगढीमा व्यवसायी अग्रवालले घरको ५ तलाबाट हाम फाले

Image
Nisarga Hospital

धनगढी: कैलालीको धनगढीमा एक व्यवसायीले आफ्नै घरको छतबाट हाल फालेका छन् ।

CP Hospital Dhangadhi

धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक समेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका हुन् ।

घटना बुधवार विहान करिब ११ः२० को हो । घरायसी विवादका कारण घरको छतबाट हाम फालेका उनको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

बेहास अवस्थामा रहेका अग्रवाललाई उपचारका लागी नवजीवन अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Dhnagadhi & Krishanapur