बाजुरा केन्द्र भएर आज बिहान सबेरै भूकम्पको धक्का महशुस

Image
Nisarga Hospital

बाजुराः बाजुरामा आज बिहान सबेरै भूकम्पको धक्का महशुस गरिएको छ ।

CP Hospital Dhangadhi

आज बिहान बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहान ३ बजेर ५३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का समान्य महशुस गरिएको थियो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur