सुनचाँदी किन्न भनि बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

अघिल्लो दिन तोलामा जम्मा २ रुपैयाँ घटेको सुन शुक्रबार फेरि नयाँ उचाइमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुन प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको छ ।

CP Hospital Dhangadhi

हिजो प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Attariya Hospital

त्यस्तै चाँदीको मूल्य तोलामै ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७५० कायम भएको महासंघले जनाएको छ ।

nawajiwan