मुख्यमन्त्री शाहले पाए विश्वासको मत

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका हुन् ।

CP Hospital Dhangadhi

नाउपाकै कारण बिश्वासको मत लिनु परेका मुख्यमन्त्रीलाई नाउपाकै सांसद कैलाश चौधरीले पक्षमा मतदान गरेका हुन् ।

Attariya Hospital

नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभमा उपस्थित थिएनन् । उपस्थित भएका एक सांसद चौधरीले बिश्वासको मत दिएका हुन् । काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ ।

nawajiwan

यो सँगै मुख्यमन्त्रीले जम्मा उपस्थित ४५ संसद मध्ये ३० पक्षमा र १५ विपक्षमा मत परेका हुन् ।

Advertize US