
जारी आन्दोलन उग्र बन्दै गएपछि प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्।

आक्रोशित भीडले भवन वरिपरि टायर बालेर आगो लगाएको eyewitnessहरूले बताएका छन्।

यसअघि पनि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाउने घटना घटाइसकेका थिए। लगातार भइरहेका घटनापछि काठमाडौं उपत्यकामा सुरक्षा सतर्कता अझै कडा बनाइएको छ।


















