जय खेल!

Image
Nisarga Hospital

खेलले गन्तव्य देख्न र त्यसलाई पछ्याउन सिकाउँछ,
खेलले प्रक्रियामा रमाउन सिकाउँछ,
खेलले चुनौती चिन्न सिकाउँछ,
खेलले चुनौती उछिन्न सिकाउँछ,
खेलले उत्साहसाथ अझ बढी, अझ राम्रो सिक्न सिकाउँछ,
खेलले जित्न सिकाउँछ!

CP Hospital Dhangadhi

खेलले सबैभन्दा ठूलो कुरा,
हारलाई पनि जित्न सिकाउँछ,
अझ ठूलो कुरा,
हारदेखि पनि सिक्न सिकाउँछ र जीतदेखि पनि सिक्न सिकाउँछ :
पछारिएपछि पनि फेरि उत्साहसाथ उठेर हिँड्न सिकाउँछ!

जुन कुरा हामी दर्जनौँ किताब,
अनेकौँ लेक्चर/भाषण/प्रवचनले महिनौ/बर्षौमा सिकाउन सक्दैनौँ,
त्यो जीवनउपयोगी अनमोल कुरा खेलले क्षण भर मै सिकाउँछ,
खेलले जीवनलाई जीवन बनाउन सिकाउँछ,
खेलले जीवनको वास्तविक स्वाद पाउन सिकाउँछ!

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

✍️ लक्ष्मण दियाल
बेलौरी,कञ्चनपुर

Dhnagadhi & Krishanapur